काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले अब १२५ं क्यासब्याक पाउने भएका छन् ।
आइएमई पेमार्फत टिकट काट्ने ग्राहकले एयरलाइन्स कम्पनीबमोजिमको ७५ रुपैयाँ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘द्यइल्ग्क्’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा १२५ं वा सोभन्दा बढी क्यासब्याक पाउन सक्नेछन्।
उक्त प्रोमोकोड जेठ ७ देखि असार ६ सम्म प्रत्येक ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउनेछन् । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
FACEBOOK COMMENTS