फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गर्‍यौँ, ‘नेक्स्ट लेभल’मा पुर्‍याउँछौँ : हेमराज ढकाल (भिडिओ)

काठमाडौं । आईएमई ग्रुपका को–फाउण्डर हेमराज ढकालले आईएमईपे र खल्ती डिजिटल वालेटबीच सफल मर्जर गरेर नेपालको फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गरेको बताएका छन् । आईएमईपे र खल्तीबीच एकीकृत कारोबार शुभारम्भ गर्न दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आज आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै उनले यी दुई संस्थाबीच मर्जर मात्रै नभइ ठूलो सपनाको सुरूवात भएको बताएका … Continue reading फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गर्‍यौँ, ‘नेक्स्ट लेभल’मा पुर्‍याउँछौँ : हेमराज ढकाल (भिडिओ)