भारतमा २४ घण्टाभित्र थपिए ३९ हजार कोरोना संक्रमित, थप ५४६ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड १३ लाख ३२ हजार १५९ पुगेको छ । यस्तै, कोरोना भाइरस संक्रमणबाट ३५ हजार ८७ जना मुक्त भएका छन् । शनिबार बिहानसम्म भारतभर कूल सक्रिय संक्रमितको संख्या ४ लाख ८ हजार … Continue reading भारतमा २४ घण्टाभित्र थपिए ३९ हजार कोरोना संक्रमित, थप ५४६ जनाको मृत्यु