काठमाडौं । भारतमा थप ४४ हजार जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार ९६ जना संक्रमण मुक्त भएका छन्।पछिल्लो एक सातादेखि भारतमा फेरि कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख १४ हजार १५९ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ४६४ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS