काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा रहेकी छन् ।
यसैक्रममा प्रधानमन्त्री कार्कीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

FACEBOOK COMMENTS