काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
यो समयमा ६३ वटा स्क्रिप्सको ६ हजार ३८९ कित्ता सेयर २४ लाख १३ हजार ८३० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। १६ वटा स्टक्सको मूल्य स्थिर रह्यो।