काठमाडौं । आन्तरिक राजस्व विभागले प्राकृति व्यक्तिले आयकरमा लाग्ने करको दर निर्धारण गरेर सोही अनुसार तिर्न निर्देशन दिएको छ ।
आयको स्ल्याब अनुसार न्यूनतम १ देखि अधिकतम ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने उल्लेख छ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको शुक्रबार सार्वजनिक गरेको हो ।
आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो ।
FACEBOOK COMMENTS