काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले माध्यमवर्गको विस्तार गर्न आयकरको दायरा बढाएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याएका छन् ।