पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको भारतको दाबी

काठमाडौं । भारतले आफूविरुद्धको आक्रमणमा पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको दाबी गरेको छ ।आज शनिबार जारी तनावको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय स्थल सेनाकी कर्णेल सोफिया कुरैशीले सो कुरा बताएकी हुन् ।उनले पञ्जाबको सैन्य अड्डामा पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गरेको तर भारतले त्यसलाई निष्क्रिय पारेको बताइन् ।उनका अनुसार पाकिस्तानले पञ्जाबको हवाई … Continue reading पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको भारतको दाबी