भारत–पाकिस्तान द्वन्द्वबारे नेपालको आधिकारिक धारणा के हो ?
काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी द्वन्द्वबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरूले यसबारे सरकारको स्पष्ट विचार आउनुपर्ने बताएका हुन् ।सत्तारूढ नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले नेपालको परराष्ट्र नीति असंलग्न भए पनि आतङ्कवादका विषयमा स्पष्ट धारणा आवश्यक हुने विचार राखिन् ।उनले भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेकाले यसको प्रभाव … Continue reading भारत–पाकिस्तान द्वन्द्वबारे नेपालको आधिकारिक धारणा के हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed