‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
काठमाडौं । सांसदहरूले छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच बढिरहेको तनावले नेपाल र नेपालीलाई पर्न सक्ने प्रभावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दुई देशबीचको तनावले नेपाल र नेपालीको सुरक्षालगायत विषयमा सम्भावित जोखिमबाट बच्न अपनाउनुपर्ने सतर्कताबारे आवाज उठाएका हुन् । बैठकको शून्य समयमा सांसदहरू राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, नेकपा (एकीकृत समाजादी) … Continue reading ‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed