भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि दुवै देशलाई अमेरिकाको फोन
काठमाडौं । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीचको जारी तनाव उत्कर्षमा पुगेपछि अमेरिकाले दुई पक्षसँग टेलिफोन कुराकानी गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनिरसँग कुराकानी गरेका हुन् । भारतीय विदेशमन्त्री जयशङ्करले अमेरिकी समकक्षी रुबियोसँग आफ्नो कुराकानी भएको जानकारी दिएका छन् । कुराकानीबारे … Continue reading भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि दुवै देशलाई अमेरिकाको फोन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed