भारतले भन्यो– पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन

काठमाडौं । छिमेकी देश भारतले पाकिस्तानसँगको आफ्नो तनावका कारण नेपालको आपूर्तिमा समस्या नहुने बताएको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पाकिस्तानसँगको तनावका कारण भारतबाट नेपालमा हुने आपूर्ति व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् ।शुकुरबार लैनचौरस्थित दूतावासमा मूलधारका सञ्चार माध्यमका सम्पादकहरूसँगको कुराकानीमा राजदूत श्रीवास्तवले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने … Continue reading भारतले भन्यो– पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन