भारत र पाकिस्तान ‘तत्काल पूर्ण युद्धविराम’ का लागि तयार भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘तत्काल र पूर्ण युद्धविराम’ का लागि तयार भएको घोषणा गरेका छन् । आज शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा उनले अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि दुई देशले युद्धविरामको सहमति गरेको उनले उल्लेख गरेका छन् । ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि म यो … Continue reading भारत र पाकिस्तान ‘तत्काल पूर्ण युद्धविराम’ का लागि तयार भएको ट्रम्पको घोषणा