भारत–पाकिस्तानबीचको युद्धविराम आजैदेखि लागू
काठमाडौं । भारत र पाकिस्तानबीचको युद्धविराम सहमति आजैदेखि लागू भएको छ । भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि युद्धविराम सहमति लागू भएको हो । भारतका विदेशसचिव विक्रम मिस्रीले शनिबार एक संक्षिप्त बयानमा भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिए । ‘पाकिस्तानका सैन्य अभियान निर्देशक (डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) ले भारतीय समयअनुसार दिउँसो ३ … Continue reading भारत–पाकिस्तानबीचको युद्धविराम आजैदेखि लागू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed