युद्धविरामपछिकाे वार्तामा भारत र पाकिस्तानबीच के विषयमा भयो छलफल र सहमति ?

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराममा सहमतिपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अभियान निर्देशक (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स) बीच वार्ता भयो ।भारतीय सेना स्रोतका अनुसार उक्त वार्तामा दुवै पक्षले गोलाबारीसहित कुनै पनि प्रकारका आक्रामक कारबाही नगर्नेलगायत विषयमा छलफल भएको छ ।दुवै पक्षले सीमा क्षेत्र र अग्रिम मोर्चाबाट सैनिक सङ्ख्या घटाउन तुरुन्त कदम … Continue reading युद्धविरामपछिकाे वार्तामा भारत र पाकिस्तानबीच के विषयमा भयो छलफल र सहमति ?