भिडिओमा हेर्नुहोस् पाकिस्तानविरुद्ध भारतको ‘अपरेशन सिन्दूर’

काठमाडौं । भारतीय सेनाले गत २२ अप्रिलमा जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानविरुद्ध थालेको कारबाही ‘अपरेशन सिन्दूर’ को भिडिओ जारी गरेको छ । सेनाले आज शनिबार ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानविरुद्ध भइरहेको कारबाहीको भिडिओ जारी गरेको हो । भारतले आफूविरुद्धको आक्रमणमा पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको दाबी गरेको छ । आजआयोजित पत्रकार सम्मेलनमा भारतीय स्थल … Continue reading भिडिओमा हेर्नुहोस् पाकिस्तानविरुद्ध भारतको ‘अपरेशन सिन्दूर’