भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’

काठमाडौं । पाकिस्तानी सेनाले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ ।पाकिस्तानको सरकारी टीभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी आक्रमण सुरु भएको बताएका हुन् ।पाकिस्तानले भारतविरुद्ध आफ्ना तीनवटा सैन्य हवाई अड्डालाई निशाना बनाएको आरोप लगाएको थियो ।पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार पाकिस्तानले भारतविरुद्धको जवाफी कारबाहीलाई ‘अपरेशन बुनयान उल मर्सुस’ नाम दिएको … Continue reading भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’