काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छिमेकी मुलुक भारतसँगको विनिमय दर पुनरवलोकन गरिने बताएको छ ।
आगामी २१ गते हुने निर्वाचनका लागि आज सार्वजनिक गरिएको ‘बाचापत्र’मार्फत सो पार्टीले भारतीय रुपैयाँसँगको विनिमय दर पुनरवलोकन गर्ने बताएको हो ।
‘भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरवलोकन गर्नेछौँ,’ बाचापत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS