‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न (तस्बिरहरू)

काठमाडौं । ‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ ।नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुती, लि–डिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसिएटमा बिहीबार काठमाडौंको र्याडिशन होटेलमा भव्य रूपमा उक्त समारोह सम्पन्न भएको हो ।नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत … Continue reading ‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न (तस्बिरहरू)