काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने बारको आन्दोलनमा घुसपैठ भएको छ । उनिहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको मान्छे बनेर होहल्ला गरेका छन् ।
नेपाल बार एशोसिएसनमा कुन समुहको घुसपैठ भएको हो भन्ने बारे स्वतन्त्र कानुन व्यवसायले भने नेपाल बारले नै गराएको आरोप लगाएको छ ।
उता सर्वोच्च अदालतमा फुलकोर्टको छलफल सुरु भएको छ ।
फुलकोटको छलफल गोला पर्थाबाट पेशी तोक्नका लागि सर्वोच्च अदालतको नियमावी संशोधन गर्ने लगाएतका विषयमा केन्द्रित रहने जनाइएको छ ।
फुलकोर्ट वैठकमा प्रधान न्यायाधीश जबराले न्यायाधीशहरुलाई स्वतन्त्र रुपमा निर्णय गर्न दिएर उनीहरुको सहमतिसहितको निर्णयमा हस्ताक्षर गर्नुहुने सहमती भएको सर्वोच्च स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS