काठमाडौं । चामत्कारिक विशेषताहरूसहितको ‘इन्फिनिक्स नोट ५० एक्स’ स्मार्टफोन अब २१ हजार रुपैयाँमै नेपालमा उपलब्ध हुने भएको छ ।
मेडियाटेक डिमेन्सिटी ७३०० अल्टिमेट (फाइभ जी), ६.६७ इन्चको एलसीडी डिस्प्ले, ५० मेगाफिक्सेल अल्ट्रा क्लियर रेयर क्यामेरा र फोरके भिडिओ सुविधा, ८ मेगाफिक्सेलको फ्रन्ट क्यामेरा, ६ प्लस १२८ जीबी स्टोरेज क्षमता, ५२०० एमएएच ब्याट्री वीथ ३४ वाट फास्ट चार्जरलगायत चामत्कारिक विशेषतासहितको यो स्मार्टफोटनको मूल्य नेपाली बजारमा जम्मा २१ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
खासगरी पावर चाहिने, गेम खेल्ने वा प्रविधिमा रुची राख्ने सबैका लागि यो फोन उपयुक्त भएको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS