उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार बीमालेख ल्याउने प्रक्रिया अघि बढाइने

वीरगञ्ज । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार बीमालेख ल्याउने प्रक्रिया अघि बढाइने बताएका छन् ।प्राधिकरणले हिजो बुधबार वीरगञ्जमा आयोजना गरेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बीमासम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारको अध्ययन अनुसन्धान गरी नयाँ बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकिएको बताएका हुन् ।‘उद्योग व्यवसायको जोखिम हस्तान्तरण … Continue reading उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार बीमालेख ल्याउने प्रक्रिया अघि बढाइने