अक्षम बन्दै अन्तरिम सरकार, ‘नरसंहारकारी’ ओली र लेखकलाई पक्राउ गर्न आनाकानी !

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा प्रहरीले गोली प्रहार गरी युवाहरूको नृशंस हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने आवाज चर्को रूपमा निरन्तर उठ्दै आएको छ । भदौ २३ गते राज्यपक्षबाट जेन जी युवाहरूको हत्या भएको र यस्तो हुनुमा ओली र लेखकको … Continue reading अक्षम बन्दै अन्तरिम सरकार, ‘नरसंहारकारी’ ओली र लेखकलाई पक्राउ गर्न आनाकानी !