काठमाडौं । एसवाई प्यानल नेपाल कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS