काठमाडौं । नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) गर्न अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले प्रतिसेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS