काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय,नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
FACEBOOK COMMENTS