काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS