काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले रोकिएको साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाउने बताएका छन् ।
आइतबार अर्थसमिति बैठकमा उनले आईपीओ निष्कासन प्रकृया अघि बढ्ने बताए । आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको फाइल अगाडि बढाउने जानकारी गराए ।
नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा पर्ख र हेरको अवस्थामा रहेको समितिलाई जानकारी गराए ।
FACEBOOK COMMENTS