इप्पानले मनायो ‘इप्पान डे’, ऊर्जा उत्पादक र बैंकहरुलाई गर्यो सम्मान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल ‘इप्पान’ का अध्यक्ष गणेश कार्कीले अबका एक दशकलाई उर्जा संकटकाल लगाउनु पर्ने बताएका छन् ।विहिबार ‘इप्पान’ ले आयोजना गरेको ‘इप्पान डे’ को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । इप्पानले २४औँ बार्षिकोत्सवलाई ‘इप्पान डे’ को रुपमा मनाएको हो ।उनले भने, ‘अहिले देश उर्जा मय भएको छ । सरकारलाई … Continue reading इप्पानले मनायो ‘इप्पान डे’, ऊर्जा उत्पादक र बैंकहरुलाई गर्यो सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed