जलविद्युत् कम्पनीका सञ्चालकहरूको शेयर बिक्रीबारे अनावश्यक भ्रम फैलाइयो : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत् कम्पनीका प्रवर्द्धक र संस्थापकहरूले शेयर बेचेकोबारे अनावश्यक भ्रम फैलाइएको बताएको छ । आज बिहीबार विज्ञप्ति जारी गर्दै इप्पानले नेपाल धितोपत्र बोर्डसँग भएको सम्झौताअनुरुप नै शेयर बिक्री भएको दाबी गर्दै बोर्डसँग २०८० भदौ २४ गते बृहत् सहमतिको प्रतिलिपि समेत सार्वजनिक गरेको छ । ‘विगत केही दिनदेखि जलविद्युत् … Continue reading जलविद्युत् कम्पनीका सञ्चालकहरूको शेयर बिक्रीबारे अनावश्यक भ्रम फैलाइयो : इप्पान