छुट्टाछुट्टै ‘आईएसआईएन’ नम्बर जारी गर्नुपर्ने सीडीएससीको प्रस्तावमाथि इप्पानको आपत्ति

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको शेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को गम्भीर ध्यानाकर्षण भएको छ । सीडीएससीले धितोपत्र बजारमा शेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको … Continue reading छुट्टाछुट्टै ‘आईएसआईएन’ नम्बर जारी गर्नुपर्ने सीडीएससीको प्रस्तावमाथि इप्पानको आपत्ति