एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने चिन्ताका कारण ऊर्जा उद्यमीहरूको दौडधुप बढ्यो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि चारवटा निकायको ध्यानाकर्षण गराएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरूको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर– आईएसआईएन) आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, … Continue reading एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने चिन्ताका कारण ऊर्जा उद्यमीहरूको दौडधुप बढ्यो