इप्पानले खेलेको भूमिका राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ हुन् : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले खेलेको भूमिका राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको बताएका छन् ।इप्पानको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्याएको योगदान राष्ट्रिय विकास र आर्थिक … Continue reading इप्पानले खेलेको भूमिका राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ हुन् : उपराष्ट्रपति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed