जलविद्युत् क्षेत्रको बीमासम्बन्धी समस्या समाधानमा प्राधिकरणको प्रयास

काठमाडौं । जलविद्युत् क्षेत्रको बीमासम्बन्धी समस्या समाधानका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीबीच वृहत् छलफल भएको छ ।नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा उक्त छलफल आयोजना गरेको हो ।जलविद्युत् क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, इप्पानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक … Continue reading जलविद्युत् क्षेत्रको बीमासम्बन्धी समस्या समाधानमा प्राधिकरणको प्रयास