बजेटबारे इप्पानको आधिकारिक धारणा : प्रधानमन्त्रीले दिएको आश्वासन सम्बोधन नहुँदा हामी दुःखी छौँ

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्रीले दिएको आश्वासन समेत बजेटमा सम्बोधन नहुँदा दुःखी भएको बताएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै इप्पानले बाढीका कारण भौतिक र मानवीय क्षति भएका आयोजनाहरूमा प्रधानमन्त्री स्वयम्ले अवलोकन भ्रमण गरी क्षतिपूर्ति र राहतका विषयमा दिएको आश्वासनहरूसमेत बजेटमा सम्बोधन नहुँदा आफूहरू दुःखी भएको … Continue reading बजेटबारे इप्पानको आधिकारिक धारणा : प्रधानमन्त्रीले दिएको आश्वासन सम्बोधन नहुँदा हामी दुःखी छौँ