‘कुलमान’ले उद्योगहरूमा बिजुली काट्दाको असर जलविद्युत् आयोजनाहरूमा देखियो, के भन्छ इप्पान ?

काठमाडौं । डेडिकेटेड र ट्रङकलाइन बिजुलीको महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली काट्दा त्यसको असर विद्युत् उत्पादक कम्पनीहरूमा देखिन थालेको छ । विद्युत् बढी उत्पादन हुने समयमै प्राधिकरणले खपत घटाउनेगरी उद्योगहरूमा बिजुली काट्दा विभिन्न जलविद्युत् आयोजनाहरूमा प्रत्यक्ष असर देखिन थालेको हो । विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको विवादका कारण विद्युत् खपत घटेको र आयोजनाहरूका … Continue reading ‘कुलमान’ले उद्योगहरूमा बिजुली काट्दाको असर जलविद्युत् आयोजनाहरूमा देखियो, के भन्छ इप्पान ?