इप्पानले एक वर्षमा के–के गर्‍यो ? भावी योजनासहित यस्तो छ, अध्यक्ष गणेश कार्कीको फेहरिस्त

नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशसँगै स्थापना भएको इप्पान आज २५ औ वर्षमा हिन्दै गर्दा संस्थामा आवद्ध सदस्य कम्पनीहरूको संख्या ५०० भन्दा धेरै पुगेको छ । छिमेकी राष्ट्रबाट विद्युत आयात गर्ने देश निजी क्षेत्रले उत्पादनमा मारेको फड्को सँगै विद्युत निर्यात गर्ने अवस्थामा परिणत हुनु गर्वको विषय बनेको छ । निजी क्षेत्रले विद्युत उत्पादन गरेर … Continue reading इप्पानले एक वर्षमा के–के गर्‍यो ? भावी योजनासहित यस्तो छ, अध्यक्ष गणेश कार्कीको फेहरिस्त