‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पहिलो शर्त ऊर्जाको अधिकतम उत्पादन र खपत हो (भिडियोसहित)

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा यही चैत १९ गतेदेखि चैत २१ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आयोजना हुँदैछ । ‘नेपालको जलविद्युत्को बजारीकरण’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोको तयारी के–कस्तो छ, कस्ता कम्पनीहरूले एक्स्पोमा प्रदर्शनी गर्छन् र एक्स्पोबाट के–के जानकारी र सूचना … Continue reading ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पहिलो शर्त ऊर्जाको अधिकतम उत्पादन र खपत हो (भिडियोसहित)