बत्ती बलेपछिमात्रै हाइड्रोपावरलाई आईपीओको अनुमति दिनेबारे के भन्छन् अर्थमन्त्री खनाल ?

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत् कम्पनी (हाइड्रोपावर) लाई बत्ती बलेपछि मात्रै साधारण शेयर (आईपीओ) अनुमति दिन उचित हुने सुझाव आएको भए पनि कानुन नबनाई कर्यान्वयन नहुने स्पष्ट गरेका छन् ।आज सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत् कम्पनीको आईपीओ जारी गर्ने सम्बन्धमा थप कानुन नबन्दै निवेदन दिइसकेका कम्पनीको … Continue reading बत्ती बलेपछिमात्रै हाइड्रोपावरलाई आईपीओको अनुमति दिनेबारे के भन्छन् अर्थमन्त्री खनाल ?