इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते

काठमाडौं । इरानले गरेको आक्रमणपछि संयुक्त अरब इमिरेट्सको दुबईमा चार जना घाइते भएका छन् । दुबई सरकारले दिएको जानकारी अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको एक घटनामा उनीहरू घाइते भएका हुन् ।यसैबीच अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको अर्को घटनामा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना अन्य … Continue reading इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते