इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ ।दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।प्रारम्भमा अलजजिराले आक्रमणमा … Continue reading इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed