काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा ईश्वर पोखरेललाई टिकट दिएको छ ।
‘अध्यक्षले टुंग्याउने’ गरी खाली राखिएको सो क्षेत्रमा पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई टिकट दिइएको हो ।
FACEBOOK COMMENTS