इरानको आन्तरिक सल्लाहकार टिम ध्वस्त, एक्लै भए खामेनी !

काठमाडौं । इजरायल र इरानबीच चलिरहेको द्वन्द्वमा इरानले ठूलो मानवीय क्षति बेहोरेको छ । यस युद्धमा इरानले आफ्ना शीर्ष सैन्य कमाण्डरहरू मात्र गुमाएको छैन, धेरै आणविक प्लान्टहरू र महत्त्वपूर्ण सैन्य अड्डाहरू पनि ध्वस्त भएका छन् । यसैबीच, मङ्गलबार इजरायली सेनाले अर्का शीर्ष इरानी कमाण्डर अली शादमानीलाई पनि मारेको छ । इजरायलको निरन्तर आक्रमणका कारण इरानका … Continue reading इरानको आन्तरिक सल्लाहकार टिम ध्वस्त, एक्लै भए खामेनी !