इरानी सर्वोच्च नेताको चेतावनी– यहूदीहरूप्रति कुनै दया देखाउने छैनौँ
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खामेनीले यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले आतङ्कवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौँ ।’ यो घोषणापछि इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा … Continue reading इरानी सर्वोच्च नेताको चेतावनी– यहूदीहरूप्रति कुनै दया देखाउने छैनौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed