इरानी सर्वोच्च नेतालाई ट्रम्पको चेतावनी– कहाँ लुक्नुभएको छ राम्ररी थाहा छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनी कहाँ छन् भन्नेबारेमा जानकारी रहेको बताउँदै बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् ।सामाजिक सञ्जालमा खामेनीको नाम उल्लेख नगरी राष्ट्रपति ट्रम्पले खामेनीलाई निशाना नबनाउने स्पष्ट गर्दै इरानी ‘सर्वोच्च नेता’ कहाँ छन् भन्ने स्पष्ट जानकारी रहेको उल्लेख गरेका छन् ।उनले लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ, … Continue reading इरानी सर्वोच्च नेतालाई ट्रम्पको चेतावनी– कहाँ लुक्नुभएको छ राम्ररी थाहा छ