इरान र इजरायलबीचको युद्धमा अहिलेसम्म कतिको गयो ज्यान ?

काठमाडौं । जुन १३ मा इजरायलले इरानको ‘आणविक कार्यक्रम’ सँग सम्बन्धित आधारहरूमा आक्रमण गरेपछि सुरू भएको युद्ध जारी छ । इरानस्थित गैर–नाफामुखी मानव अधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ ले दुई देशहरूबीच बम विस्फोट सुरू भएदेखि हताहतको सङ्ख्याको अनुगमन गरिरहेको छ । यस संस्थाले इजरायली आक्रमणका कारण इरानमा ४५२ जनाको मृत्यु भएको छ र … Continue reading इरान र इजरायलबीचको युद्धमा अहिलेसम्म कतिको गयो ज्यान ?