काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजाल (ईश्वरी)ले संसदलाई मन्त्रमुग्ध पार्नेगरी आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गरेका छन् ।
उनले सीमित स्रोतसाधनकाबीच पर्याप्त विनियोजन खोज्ने परिपाटीले मुलुकको विकास हुन नसक्ने भन्दै सांसदहरूले देशको क्षमता पनि बुझ्नुपर्ने चर्चा गरेका छन् ।
बाँकी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS