युवा साहित्यकार मणि निराैला भन्छन्- साहित्य बुढापाकाले लेख्ने हो भन्ने धारणा बदल्न जरूरी छ (अन्तर्वार्ता)

युवा साहित्यकार मणि निरौला नेपाली समाजमा विद्यमान ‘साहित्य बुढापाकाले लेख्ने विषय हो’ भन्ने धारणा परिवर्तन हुन आवश्यक रहेको बताउँछन् । यस्तो धारणाले नेपाली साहित्यको उत्थान र विकासमा बाधा पर्ने उनको बुझाइ छ । हुन पनि उनले भनेको कुरा सही हो । यो यस अर्थमा कि हरेक उमेरका मान्छेका आ-आफ्नै किसिमका भावना, अनुभूति र भोगाइ हुन्छन् … Continue reading युवा साहित्यकार मणि निराैला भन्छन्- साहित्य बुढापाकाले लेख्ने हो भन्ने धारणा बदल्न जरूरी छ (अन्तर्वार्ता)