सूचना र प्रविधिको क्षेत्र आम जनताले बुझ्दैनन्, यहाँ धेरै अनियमितता हुने गरेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने र धेरै अनियमितता हुने क्षेत्र भएको बताएकी छिन् । आज मंगलबार आर्थिक पत्रकार समाज (सेजन)ले सूचना प्रविधि दशक तथा ३० खर्ब रुपैयाँको सेवा निर्यातको सम्भावनाबारे काठमाडौंमा आयोजना गरेको ‘आईटी डेकेडः अ अवे फरवार्ड एक्सप्लोरिङ द पोसिबिलिटिज अफ थ्री ट्रिलियन एक्स्पोर्ट’ … Continue reading सूचना र प्रविधिको क्षेत्र आम जनताले बुझ्दैनन्, यहाँ धेरै अनियमितता हुने गरेको छ : मन्त्री शर्मा